सरकारले बजेट मार्फत बैंक तथा वित्तीय क्षेत्रलाई व्यबस्थीत बनाइने उल्लेख गरेको छ । बैंकिङ दायरा बढाउने , विद्यतीय भुक्तानीलाई प्राथमिकतामा राख्ने तथा कोरोनाबाट प्रभावित व्यबसायलाई ५ प्रतिशत व्याजमै कर्जा दिइने घोषणा गरेको छ । बैंक वित्तीय क्षेत्रलाई बजेटले समेटेका विषयहरु यहाँ प्रस्तुत गरिन्छ । सहुलीयत पूर्ण कर्जाको आकार बढाइयो विद्युतीय भुक्तानीलाई प्रभथमिकता दिइने नगदरहित कारोबार बढाउने बीमाको दायरा विस्तार गरीने घुम्ति बीमा कार्यक्रमबाट कृषि बीमा बढाइने नेशनल गेटवेय पेमेन्ट सिस्टम लागु गरिने अधिकाँस सरकारी तथा सार्वजनिक रकमको भुक्तानी विद्युतीय माध्यमबाट गरिने बैंकहरुलाई विदेशबाट ऋण ल्याउन सहजीकरण गरिने बैंकवित्तलाई एक अर्कामा गाभ्ने कार्यलाई प्रोत्साहन सरकारले कोरोना प्रभावित व्यबसायीहरुलाई लाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने हरेक वाणिज्य बैंकका प्रत्येक शाखाबाट १० जना र विकास बैंकले प्रत्येक शाखाबाट कम्तिमा ५ जनालाई सहुलीयतपूर्ण कर्जा दिनुपर्ने व्यबस्था । २ प...
Financial information is diverse and may have various facets, depending on the reviewer and the objective of the study.